नियम १४
अधिकार प्रचलनको लागि निवेदन दिने
ऐनको दफा २३ बमोजिम पीडितले आफ्नो अधिकार प्रचलनको लागि सम्बन्धित उच्च अदालतमा निवेदन दिँदा प्रचलित कानून बमोजिमको ढाँचामा दिनु पर्नेछ।